यस सुम्निमा बहुप्राविधिक शिक्षालयमा रहेको उत्पादन इकाइको लागि इन्टर्न आवश्यक भएकोले सम्बन्धित बिषयमा डिप्लोमा वा प्रि-डिप्लोमा तहको अन्तिम परीक्षा दिइ सकेको बिद्यार्थीले मितिः २०८० असोज ५ गते कार्यालय समय भित्र रु ५००/- को दस्तुर सहितको बैंक भौचर र आवश्यक कागजात सहित योग्य नेपाली नागरिकवाट रित पुर्वक निवेदन आव्हान गरिएको छ ।
