रिक्त रहेको कोटामा पुनः भर्ना आवेदन फारम सम्बन्धि सूचना ।
विषय: रिक्त रहेको कोटामा पुनः भर्ना आवेदन फारम सम्बन्धि सूचना ।
(सूचना प्रकाशित मिति २०८०/०५/०१)
उपयुक्त सम्बन्धमा यस शिक्षालयमा तपसिलको कार्यक्रमहरूमा केहि कोटा रिक्त हुन अएकाले प्रवेश परीक्षा आवेदन फराम खुल्ला गरिएको हुदा अध्ययन गर्न चाहाने प्रशिक्षार्थीहरुले मिति : २०८०/०६/१८ बिहिबार सम्म पुनः भर्ना आवेदन फारम भर्न सूचित गरिन्छ ।
तपसिल :
क्र.स. | पद | आवश्यक न्यूनतम योग्यता | आवेदन फारम दस्तुर |
१. | डिप्लोमा तह कृषि बालि बिज्ञान | एस.ई.ई. (SEE) Pass | १५००/- |
२. | डिप्लोमा तह कृषि पशु बिज्ञान | ||
३. | डिप्लोमा तह सिभिल ईन्जिनियरिङ्ग |
फाराम भर्ने अन्तिम मिति : २०८०/०६/१८ बिहिबार ।
प्रवेश परीक्षा : २०८०/०६/२० गते शनिबार बिहान ८ बजे ।
स्थान : सुम्निमा बहुप्राविधिक शिक्षालय, भोजपुर नगरपालीका -०६, देउराली, भोजपुर ।
आवश्यक कागजात:
१. SEE/SLC को MARKSHEET १ प्रति
२. जन्मदार्ता/नागरिकता प्रमाणपत्रको प्रतिलिपि १ प्रति
३. पासपोर्ट साइज फोटो २ प्रति
नोट : CUTOFF LIST (PASS LIST) मा परेका जुनसुकै विषयमा प्रवेश परीक्षा दिइएका प्रशिक्षार्थीहरुले यस शिक्षालयमा भर्नाहुन इच्छुक भएमा शिक्षालयको सम्पर्क नं. 029-420716, 9852052256 मा सम्पर्क गर्नुहुन अनुरोध छ ।
शिक्षालय प्रमुख
https://itms.ctevt.org.np:5580/
इन्टर्न आवश्यकता सम्बन्धि सूचना